Skip to main content

prakriti Media Nepal

samir magar

प्रकाश भुजेलले चाडै स्कुल खोल्दै गरिबको छोराछोरी पढाउने इच्छा भुजेलको नाम बेचेर कमाए लाखौ ।

प्रकाश भुजेलले चाडै स्कुल खोल्दै गरिबको छोराछोरी पढाउने इच्छा भुजेलको नाम बेचेर कमाए लाखौ । धर्मगुरु प्रकाश भुजेल। आफ्नो जिन्दगीमा भोगेका धेरै कुराहरूको अनुभव बताउँदै उनी भन्छन् गाडीको खलासीदेखि लिएर खाली खुट्टा बालुवा पनि चाले सङ्घर्ष गर्दै आउँदा भगवानले दिएको आशीर्वाद भनौँ कर्ममा लेखेको खेल एक्कासी मलाई झाँक्री बन्ने इच्छा जागो र भगवानबाट शक्ति पनि पाएँ। गाउँमा गरिबको कोखबाट जन्मिएको म सामाजिक काम गर्न असाध्यै रुचि हुन्छ। मैले ढ्याङ्ग्रो ठटाएर कमाएको पैसा सडक पेटीमा बसेका अनाथ असाहे मठ मन्दिर बनाउने ठाउँमा अस्पतालको बेडमा छटपटीरहेका बिरामीको लागि योगदान गर्दै आए उनी बताउँछन् यति गर्दा पनि मैले कमाएको सबैले देख्छ मैले दिएको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search