Skip to main content

prakriti Media Nepal

प्रकाश भुजेलले चाडै स्कुल खोल्दै गरिबको छोराछोरी पढाउने इच्छा भुजेलको नाम बेचेर कमाए लाखौ ।

Advertisement

प्रकाश भुजेलले चाडै स्कुल खोल्दै गरिबको छोराछोरी पढाउने इच्छा भुजेलको नाम बेचेर कमाए लाखौ ।

धर्मगुरु प्रकाश भुजेल। आफ्नो जिन्दगीमा भोगेका धेरै कुराहरूको अनुभव बताउँदै उनी भन्छन् गाडीको खलासीदेखि लिएर खाली खुट्टा बालुवा पनि चाले सङ्घर्ष गर्दै आउँदा भगवानले दिएको आशीर्वाद भनौँ कर्ममा लेखेको खेल एक्कासी मलाई झाँक्री बन्ने इच्छा जागो र भगवानबाट शक्ति पनि पाएँ। गाउँमा गरिबको कोखबाट जन्मिएको म सामाजिक काम गर्न असाध्यै रुचि हुन्छ। मैले ढ्याङ्ग्रो ठटाएर कमाएको पैसा सडक पेटीमा बसेका अनाथ असाहे मठ मन्दिर बनाउने ठाउँमा अस्पतालको बेडमा छटपटीरहेका बिरामीको लागि योगदान गर्दै आए उनी बताउँछन् यति गर्दा पनि मैले कमाएको सबैले देख्छ मैले दिएको कसैले देख्दैन जति नै कमाए पनि काठमाडौँमा म भाडाको घरमा बस्दै आएको छु। बारबार म पट्टिको दुश्मनको आँखा ठूलो दुर्घटना पर्नको लागि कहिले रोकिएन त्यति मात्र नभएर मेरो आसाम तोडफोड पनि गरियो। उनी बताउँछन् जसले जे भने तापनि गरेता पनि मेरो अबको सपना कुनै गाउँमा एउटा ठूलो स्कुल खोल्ने गरिबका छोराछोरी पढाउने र म अन्तिममा गएर बस्ने ठाउँ भनेको आश्रम हो। आश्रममा लगानी गर्छु बस मेरो इच्छा यही नै हो भन्दै आफ्नो दुखेसो व्यक्त गर्दछन् हेरौं प्रकाश भुजेलले गरेका कुरा र बोलेको कुरा सही हुन्छ या गलत कतै हात्तीको दाँत चपाउने एउटा देखाउने अर्को भनेजस्तो त हुँदैन |

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत! सर्वोच्च अदालतले ट्राफिक ...
BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो | काठमाडौं | नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमक...
जेनतेनले जित्यो सगरमाथा अवार्ड |

जेनतेनले जित्यो सगरमाथा अवार्ड |

काठमाण्डौं । आनन्द कार्कीको स्वरमा रहेको गीत जेनतेन चलिराछ उनको मेरो माया बोलको गीतले सगरमाथा अवार्ड जितेको छ । गीतले उत्कृष्ट नव...
दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध निय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search