prakriti Media Nepal

Blog

गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो रिलिज |

गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो रिलिज |

काठमाडौं । अमेरिकामा बसोबास गर्दै नेपाली संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शंकर ज्वलाको शब्द र विकास चौधरीको संगीतमा तयार गरिएको यस गीतको संगीत संयोजन संजय हमालले गरेका छन् । गीत देउडा लोक भाकामा तयार गरिएको छ, जसमा गायक सुवेदीले आफ्नो प्रेमिकालाई माया सागरमा सयल गराउन आग्रह गरेका छन् । गीतमा प्रेमका भावनाहरूलाई सुन्दर शब्दमा प्रस्तुत गरिएको छ, जसमा प्रेमिकासँग जीवन बिताउने इच्छा व्यक्त गरिएको छ । म्युजिक भिडियोलाई शिव ढकालले छायांकन गरेका छन्, जबकि विनोद बमले सम्पादन गरेका छन् । कमल राईको कोरियोग्राफी र निर्देशनमा तयार गरिएको यो…
Read More
रुद्रसेनको भोजपुरी गीतमा सागर लम्साल र शिल्पा पोखरेलको बबाल डान्स |

रुद्रसेनको भोजपुरी गीतमा सागर लम्साल र शिल्पा पोखरेलको बबाल डान्स |

नेपाली, भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा राम्रो नाम कमाइसकेका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माको भोजपुरी गीत ‘दे दन प्यार गोरी’ को भिडियो सार्वजनिक भएको छ । रुद्रसेन क्रिएसन प्रा.लि.को प्रस्तुति रहेको यस गीतमा चर्चित कलाकार सागर लम्साल (बले) र सुन्दरी नायिका शिल्पा पोखरेलको रोमान्टिक जोडीलाई मुख्य भूमिकामा देख्न सकिन्छ । उनीहरूको जोडीले प्रेमिल भावनालाई जीवन्त बनाएको छ भने दर्शकहरूले उनको अभिनय र नृत्यलाई निकै रुचाइरहेका छन् । गीतमा रुद्रसेन विश्वकर्मा र प्रतिमा अर्यालको सुमधुर आवाज रहेको छ । शब्द र संगीत पनि रुद्रसेनकै सिर्जना हुन् । आधुनिक संगीतको स्पर्शसहित भोजपुरी लयको उत्कृष्ट संयोजनले गीतलाई विशेष बनाएको छ…
Read More

फागुन ८ गते देखि दशौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुदैं।नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०८१ |

नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण फागुन ८ गते देखि ११ गते सम्म काठमाण्डौको भृकृटीमण्डपमा आयोजना हुन गइरहेकोे सहर्ष जानकारी गराउन चाहन्छौं । यो प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका १५० भन्दा बढि स्टल रहने छन् । निर्माण सम्बन्धि उद्योगहरु, कम्पनीहरु, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण ब्यबसाय सँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने प्रदर्शनी  र स्टलहरु रहनेछन् । यस क्षेत्रमा आइरहेका नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी बिगत ९ वर्ष देखी कोसेढुङ्गा सावित हुदै आइरहेको छ । यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा Construction materials, Chemicals, Construction Machinery, Pre-fab Structures, UPVC Windows Machinery, UPVC Profile, Doors and…
Read More
रुद्रसेन विश्वकर्माको ‘होली सररर’ गीतमा आर्यन र बिनाको अभिनय |

रुद्रसेन विश्वकर्माको ‘होली सररर’ गीतमा आर्यन र बिनाको अभिनय |

बर्दिवास (महोत्तरी) गायक रुद्रसेन विश्वकर्माले महान पर्व होलीको अवसर पारेर आफ्नो नयाँ गीत 'होली सररर' यही फागुन २२ गते सार्वजनिक गरेका छन् । रुद्रसेन क्रिएशनको प्रस्तुति रहेको उक्त गीत विश्वकर्माको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गायक रुद्रसेनले 'दियो भए', 'राम कसम', 'हाम्रो प्यारो नेपाल', 'हामी सबै नेपाली', 'दोषी को ?', 'हाँसेर बोलन मायालु', 'दिल दुखायौ तिमीले मेरो', 'आयो है तिहार', 'लभ करे दे', 'आबन बैठ भट्भटिया पs', 'कानो मे आहा के झुम्का', 'कत्त स एल्ही गोरी', 'दे दन प्यार गोरी' जस्ता दर्जनौं नेपाली, मैथिली र भोजपुरी गीतमा आफ्नो स्वर भरिसकेका छन् । पछिल्लो होली गीत भने रुद्रसेनले चर्चित…
Read More
हेटौंडा ?

हेटौंडा ?

हेटौंडा उपमहानगरपालिका–४ स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्टले स्नातक तह अध्ययनरत विद्यार्थीलाई व्यवसाय सञ्चालनका लागि बीउ पुँजी हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच उद्यम तथा व्यवसायको प्रवर्द्धन गर्ने कम्पनीको रुपमा सञ्चालित द एड मेकर्सलाई १० लाख रुपैयाँ बीउ पुँजीमध्ये दोस्रो किस्ताबापत ४ लाख रुपैयाँ बीउ पुँजी हस्तान्तरण गरेको हो । म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले द एड मेकर्सका सञ्चालक वाणिज्य संकायमा स्नातक तह तृतीय वर्षमा अध्ययनरत विद्यार्थी सक्षम ज्ञवालीलाई ४ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । यसअघि पनि ज्ञवालीलाई म्यानेजमेन्टले बीउ पुँजी हस्तान्तरण गरेको थियो । एक वर्षअघि एक लाख ५० हजार रुपैयाँ बीउ पुँजी हस्तान्तरण गरेको म्यानेजमेन्टले २ महिनापछि…
Read More
स्वागत नेपाल रिहाइ भएपछी यस्तो अधिब्यग्ती राख्दै फेस्बुक पोस्ट बाट |

स्वागत नेपाल रिहाइ भएपछी यस्तो अधिब्यग्ती राख्दै फेस्बुक पोस्ट बाट |

मैले दिएका अभिव्यक्तिहरु प्रवक्ताको हैसियतमा आन्दोलनका बारेमा आन्दोलनको कार्यक्रम सकिएपछि दिएका सूचना मात्र भएकोले मुद्दा चलाउनु पर्ने आधार कारण तथा तथ्य प्रमाण नभएको निष्कर्श सहित प्रहरीले निष्पक्ष अनुसन्धानका आधारमा मलाई निःशर्त रिहा गरेको छ । हिरासतभित्रबाट मेरो आजै पिएचडीको थेसिस प्रपोजल डिफेन्ड गर्ने तालिकामा व्यवधान भएकोमा पनि प्रहरीले सहजीकरण गर्ने प्रयास गरे पनि सम्भव भएन। मविरुद्ध केही गलत प्रचार पनि भएका रहेछन् । त्यस्तो प्रचार वकीलहरुले नै पनि गरेका रहेछन् । राति ९ बजेसम्म स्वागत नेपाल किन ल फर्ममा बसिरहेको थियो भनेर । मेरा नजिकका सिनियर सबैलाई थाहा छ, बर्तमान पुस्तामा सबैभन्दा बढी ल फर्ममा बसेर रातरातभर काम गर्ने वकीलको…
Read More

पत्रकार यानिकी समाज सेबी रेनुका सुबेदीको जिबनमा भएको कुरा |

नमस्ते म रेणुका सुवेदी। क्यान्सर लडाकु आज म हजुरहरूलाई थोरै मेरो आफ्नो कथा सुनाउँदै म २०६६ सालमा काठमाडौँ भित्रिएकी थिएँ एउटा गायक बन्ने रहरमा जिन्दगीमा हरेक चुनौती र हरेक भोगाइ भोग्दै आएकी म रेणुका आज फेरि एउटा क्यान्सर बिरामी भएकी छु। जब क्यान्सर मलाई डायलोसिस भयो त्यतिबेला मसँग रु.५०० पैसा थियो। आफ्नो उपचारलाई कसरी अगाडि बढाउने भन्दै बडा चिन्तित थिए म र तमाम नेपाली दाजुभाइ दिदीबहिनीहरूसँग सहयोगको अपिल गरे। अलिअलि सहयोग जुटो र मैले उपचार गर्न सफल भए अहिले मलाई थोरै तिनीहरु बाँकी नै छ। उपचार चल्दैछ तर मलाई निको हुँदै गएको छ फोर स्टेप क्यान्सरबाट लड्दै आएकी मरेणुका तमाम…
Read More
धुर्ब हुमागाईको यस्तो सन्देश सबै माच क्यान्सर फाइटर तथा साइकल यात्री |

धुर्ब हुमागाईको यस्तो सन्देश सबै माच क्यान्सर फाइटर तथा साइकल यात्री |

नमस्कार सम्पूर्णमा आज हामीले एउटा यस्तो व्यक्तिलाई हामीवास ल्याएका छौं य इ हुन् ध्रुवप्रसाद हुमागाई उनीले आफ्नो जीवन एकदमै राम्रो हौसला उमङ्गका साथ बिताइरहेका थिए। अचानक २०२० मा उहाँलाई अलिकति शरीरमा समस्या आयो र उहाँ अस्पतालसम्म पुग्नुभयो ओम अस्पतालमा पुगिसकेपछि उहाँलाई पत्ता लाग्यो क्यान्सर भएको रहेछ। फोक्सोमा क्यान्सर देखिसकेपछि उहाँ भक्तपुरमा रहेको भक्तपुर क्यान्सर अस्पतालमा पुग्नुभयो। त्यहाँको उपचारले चित्त नबुझेपछि उहाँ दिल्ली राजिव गान्धी अस्पतालसम्म पुग्नुभयो। उपचार चल्दै गयो र त्यस अवधिमा भोगाइहरू सुनाउँदै भन्छन् धुर्व हुमागाई त्यतिबेला मेरो साथमा मेरो सालो र मेरो श्रीमती बाहेक कोही भएन आफ्ना आफन्त तर्किँदै गए डाक्टरले मलाई छ महिनाभन्दा बाँच्दैनस् फोर स्टेपको क्यान्सर…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search