Skip to main content

prakriti Media Nepal

युवराज सफलको सबैलाई ओपन च्यालेन्ज |

Advertisement

सामाजिक अभियन्ता भनेर चिनिएका व्यक्ति युवराज सफल अहिले निकै आक्रोशमा छन्।बालेन शाहलाई लुसिफर र हर्क साम्पाङलाई good भनेका छन् सुशीला कार्कीको सरकार संविधान विपरीत छ भन्दै आलोचना गरिरहेका छन्। हर्क साम्पाङको पार्टी र युवराज सफलको पार्टी सहकार्य हुने बताएका छन् रवि लामिछानेको विषयमा रवि अहिले तत्काल बाहिर निस्किन नपाउने सुशीला कार्कीको सरकारले पनि उसलाई अहिले तत्काल नछोड्ने भन्ने कुरा गरेका छन्। भन्छन् भ्रष्ट लुसिफरहरूलाई एकएक म छोड्दिन म सबैलाई जेलभित्र हालेरै देखाउछु। नक्कली जेन्चीलाई युवराज सफलको चेतावनी सक्कली जेन्जीलाई सलाम दिएका छन्। सुशीला कार्कीको सरकार सफल होइन असफल हो। सफल त म हो भन्दै बताएका छन् कुनै पनि भ्रष्टहरूलाई कानुनको दायरामा ल्याउन नसकिसकेपछि युवराज सफल आक्रोश भनेका छन्।

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत! सर्वोच्च अदालतले ट्राफिक ...
BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो | काठमाडौं | नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमक...
जेनतेनले जित्यो सगरमाथा अवार्ड |

जेनतेनले जित्यो सगरमाथा अवार्ड |

काठमाण्डौं । आनन्द कार्कीको स्वरमा रहेको गीत जेनतेन चलिराछ उनको मेरो माया बोलको गीतले सगरमाथा अवार्ड जितेको छ । गीतले उत्कृष्ट नव...
दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध निय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search