prakriti Media Nepal

Day: १५ कार्तिक २०८२ १९:२७

नेपाली कांग्रेसका झेन्जी उमेर समूहका पत्रकार सम्मेलन |

समयमै महाधिवेशन हुन नसकिसकेपछि नेपाली कांग्रेस पार्टीभित्रकै जेन्जी युवा समूहले पत्रकार सम्मेलन गर्दै चुनौतीका साथ बताएका छन् यो महाधिवेशन समयमै हुनुपर्यो। यदि भएन भने हामी आफ्नो तरिकाले अगाडि बढ्छौं भनेर बताएका छन्।
Read More

युवराज सफलको सबैलाई ओपन च्यालेन्ज |

सामाजिक अभियन्ता भनेर चिनिएका व्यक्ति युवराज सफल अहिले निकै आक्रोशमा छन्।बालेन शाहलाई लुसिफर र हर्क साम्पाङलाई good भनेका छन् सुशीला कार्कीको सरकार संविधान विपरीत छ भन्दै आलोचना गरिरहेका छन्। हर्क साम्पाङको पार्टी र युवराज सफलको पार्टी सहकार्य हुने बताएका छन् रवि लामिछानेको विषयमा रवि अहिले तत्काल बाहिर निस्किन नपाउने सुशीला कार्कीको सरकारले पनि उसलाई अहिले तत्काल नछोड्ने भन्ने कुरा गरेका छन्। भन्छन् भ्रष्ट लुसिफरहरूलाई एकएक म छोड्दिन म सबैलाई जेलभित्र हालेरै देखाउछु। नक्कली जेन्चीलाई युवराज सफलको चेतावनी सक्कली जेन्जीलाई सलाम दिएका छन्। सुशीला कार्कीको सरकार सफल होइन असफल हो। सफल त म हो भन्दै बताएका छन् कुनै पनि भ्रष्टहरूलाई कानुनको…
Read More

प्रधानमन्त्री सुशीला कार्कीले जिन्जिका लिडर र सम्पूर्ण दलका नेताहरूलाई छलफलको लागि उपस्थितको लागि बोलाएका छन्।

प्रधानमन्त्री सुशिला कार्कीले जेन्जिका लिडर सबै दलका नेताहरुलाई छलफलका लागि उपस्थित गराएका छन्। देश नाजुक अवस्थामा छ र कसरी निकास निकाल्ने भनेर सबै पार्टीका नेताहरूलाई र जनजीका लिडरलाई एकसाथ राखेर एकआपस छलफल गराएका छन् २०८२ फागुन २१ गतेको निर्वाचन कसरी गर्ने ,सञ्चारमन्त्री जगदीश खरेलले भनेका छन सबैजना पोजिटिभ भएका छन्। फागुन २१ को निर्वाचनमा जाने राप्रपाको पनि सहमति माओवादीको पनि सहमति र कांग्रेसको पनि सहमति भएका छन् र एमालेको हल्का असन्तुष्टि भएको कुरा आएको छ |
Read More

दुर्गा प्रसाईको आक्रोश अब नेपाल परिबर्तन हुन्छ देशले निकासा पाउछन |

राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ अभियानमा लागेका मेडिकल व्यवसाय दुर्गा प्रसाई विगत लामो समयदेखि देश र देशका जनताको लागि लड्दै आएका छन् अतः उहाँको माग जनताको इच्छा पुरा भएको छैन पटकपटक आन्दोलन गर्दै आएका व्यवसायी दुर्गा प्रसाई फेरि पनि २०८२ साल मङ्सिर ७ गते आन्दोलनको घोषणा गरेका छन्। विभिन्न आयोग जस्तै मानव अधिकार मा पुगी उनले आफ्ना मागहरू त्यहाँ राखेका छन् यद्यपि यी माग पूरा नभएको खण्डमा आन्दोलन चर्किनेछ यति मात्र होइन उनीले मङ्सिर ७ गतेको आन्दोलनअघि जनतालाई पेट्रोल डिजेल खाने राशन जम्मा गरेर राख्नु किनकि सबै नाकाहरू बन्द हुँदैछन्। के मेडिकल व्यवसायी दुर्गा प्रसाईले राखेका माग पूरा होलान्…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search