Skip to main content

prakriti Media Nepal

दुर्गा प्रसाईको आक्रोश अब नेपाल परिबर्तन हुन्छ देशले निकासा पाउछन |

Advertisement

राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ अभियानमा लागेका मेडिकल व्यवसाय दुर्गा प्रसाई विगत लामो समयदेखि देश र देशका जनताको लागि लड्दै आएका छन् अतः उहाँको माग जनताको इच्छा पुरा भएको छैन पटकपटक आन्दोलन गर्दै आएका व्यवसायी दुर्गा प्रसाई फेरि पनि २०८२ साल मङ्सिर ७ गते आन्दोलनको घोषणा गरेका छन्। विभिन्न आयोग जस्तै मानव अधिकार मा पुगी उनले आफ्ना मागहरू त्यहाँ राखेका छन् यद्यपि यी माग पूरा नभएको खण्डमा आन्दोलन चर्किनेछ यति मात्र होइन उनीले मङ्सिर ७ गतेको आन्दोलनअघि जनतालाई पेट्रोल डिजेल खाने राशन जम्मा गरेर राख्नु किनकि सबै नाकाहरू बन्द हुँदैछन्। के मेडिकल व्यवसायी दुर्गा प्रसाईले राखेका माग पूरा होलान् त २० लाख मुनिको जनताको ऋण मिनाहा गर्नुपर्ने बैंक तथा वित्तीय संस्था लघुवित्त ऋणीलाई मुक्ति दिलाउनुपर्ने उनको माग छ। अब हेरौं के हुन्छ र के हुँदै जानेछ नेपाल |

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत! सर्वोच्च अदालतले ट्राफिक ...
BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो | काठमाडौं | नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमक...
जेनतेनले जित्यो सगरमाथा अवार्ड |

जेनतेनले जित्यो सगरमाथा अवार्ड |

काठमाण्डौं । आनन्द कार्कीको स्वरमा रहेको गीत जेनतेन चलिराछ उनको मेरो माया बोलको गीतले सगरमाथा अवार्ड जितेको छ । गीतले उत्कृष्ट नव...
दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध निय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search