prakriti Media Nepal

Day: ९ बैशाख २०८२ २१:३५

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक |

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक |

शंकर थापा ‘स्माइल’को संगीतमा‘बहुरानी’ सार्वजनिक बहुप्रतिक्षित गीत ‘बहुरानी’ सार्वजनिक अनु चौधरीको स्वरमा ‘बहुरानी’ सार्वजनिक काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतका प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ । समाजमा घटेका र  भइरहेका विभिन्न घटनाहरुलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताइन ।  एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरुले भोग्न पर्ने समस्या लाई अलिकति भएपनि मलम लगाउने प्रयास स्वरुप बहु निमार्ण गरिएको छ । एउटी बुहारी पनि कसैकी छोरी हा े। त्यही छोरी बुहारी भएर कसैको घरमा जाँदा त्यो त…
Read More
गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक |

गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक |

गायक प्रविण वेडवालको स्वरमा ’माया पिरतीको गाउँ ’ सार्वजनिक एस राज गराज र रिचा थापा को ’माया पिरतीको गाउँ ’ सार्वजनिक काठमाडौँ । गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरद को रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । गीतमा प्रेमी प्रेमीका विचको अन्तरंग कुराकानी लाई समेटिएको छ । मायामा रुपको पछी भन्दा पनी भावनालाई एक आपसमा कदर गर्नुपर्ने कुरा गीतमा गरिएको छ । गीतमा सन्तोष तामाङको छाँयाङकन , विजय राज…
Read More
आयो राइड्स नेपालले चितवनमा १० रुपैयाँमा सवारी सेवा अफर घोषणा गर्यो |

आयो राइड्स नेपालले चितवनमा १० रुपैयाँमा सवारी सेवा अफर घोषणा गर्यो |

चितवन, ३० भाद्र – आयो राइड्स नेपालले चितवनमा आफ्नो नयाँ सवारी सेवा अफरको घोषणा गरेको छ, जसअन्तर्गत चितवनभर १० रुपैयाँमा सवारी सेवा प्रदान गरिनेछ। यो विशेष अफर कम्पनीले आफ्नो नयाँ एपको लन्चको अवसरमा सुरु गरेको हो।   आयो राइड्स नेपालले  १ वर्ष वीरगन्ज, हेटौँडा, र अन्य प्रमुख शहरहरूमा सस्तो र सुविधाजनक सवारी सेवाहरू उपलब्ध गराउँदै आएको छ। अब चितवनका बासिन्दाहरूलाई पनि यो विशेष अफरको फाइदा उठाउने अवसर प्राप्त भएको छ। कम्पनीले चितवनमा १० रुपैयाँको अफरमार्फत ग्राहकलाई आकर्षित गर्ने र आफ्नो सेवा विस्तारलाई थप प्रभावकारी बनाउन चाहन्छ।   नेपालभर आयो राइड्स नेपालले २ किमी २५ रुपैयाँमा, १० यात्रामा छुट, ५ यात्रामा…
Read More
पार्टीभित्रको फरक मतले नै लोकतन्त्र बलियो बनाउछ : नैनसिंह महर |

पार्टीभित्रको फरक मतले नै लोकतन्त्र बलियो बनाउछ : नैनसिंह महर |

इलाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह मरले लोकतन्त्रमा पार्टीभित्रको फरक मतले नै लोतन्त्र बलियोहुने बताएका छन्। शिक्षा विभाग प्रमुखसमेत रहेका महरले कांग्रेस इलामको मान्सेबुङ गाउँपालिकास्थित चतुरे बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  अहिले सबहुमत सरकार निर्माणका लागि संबिधान शंशोधन गरेर निर्बाचन प्रणाली बदल्नु पर्ने बहस भईरहेकोछ ।तर पार्टीहरु भित्रको अन्तर बिरोध र फरक मत सम्बोधन गर्न नसक्दा पार्टीहरु फुटको संघार सम्म पुगेकाकारण कुनै पनि बहुमत प्राप्त सरकारले स्थिरता दिनु त परै जाओस ,५ वर्षे कार्यकाल समेत सत्ता संचालन गर्नसकेनन ।यसर्थ लोकान्त्रिक पद्दति बलियो बनाउ दलहरु भित्रको बहु बिचारको सम्मान आवश्यक छ ।   'लोकतन्त्रमा आफ्ना धारणा राख्न पाइन्छ। नेपालमा संविधान…
Read More
खेलकुद विश्वविद्यालय आवश्यक छ  : नैनसिंह महर  |

खेलकुद विश्वविद्यालय आवश्यक छ : नैनसिंह महर |

खेलकुद विश्वविद्यालय आवश्यक छ  : नैनसिंह महर   काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालमा खेलकुद विश्वविद्यालय स्थापना अति आवश्यक रहेको बताएका छन्। पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको क्रिकेट टीमले आयोजना गरेको डब्लूआरसी प्रियम लिगको उद्घाटन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै महरले उक्त कुरा बताएका हुन्।   'खेलाडी, खेल प्रशिक्षक, कोचलगायतका दक्ष जनशक्ति उत्पादन गर्न सरकारले खेलकुद विश्वविद्यालय यथासिघ्र स्थापना गर्नुपर्छ। सरकारले अध्ययन कार्यदल त गठन गरेको छ। त्यसले मात्र पुग्दैन,' उनले भने। आफूले नेपाल विद्यार्थी संघ (नेविसंघ) अध्यक्ष हुँदादेखि नै उक्त माग उठाइरहेको महरको धारणा छ।   नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको…
Read More

मिसन रेड अभियान |

मिसन रेड अभियान अन्तर्गत मेरो पहिलो रक्तदान कार्यक्रममा १७ जनाले पहिलो पटक रक्तदान गरेका छन् । शुक्रबार बिहान भरतपुर अस्पताल परिसरमा भएको कार्यक्रममा १७ जनाले पहिलो पटक रगतदानको अनुभव लिएका हुन्। मिसन रेड अभियानको आयोजना र जनस्वास्थ्य कार्यालय चितवनको सह आयोजनामा मेरो पहिलो रक्तदान कार्यक्रम गरिएको हो। भरतपुर अस्पतालको प्राविधिक सहयोग र सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । अहिलेसम्म रक्तदान नगरेका युवाहरुलाई रक्तदान गर्न अभिप्रेरित गर्ने उद्देश्यले अस्पताल परिसरमा कार्यक्रम गरिएको मिसन रेड अभियानका संयोजक अर्जुन अधिकारीले बताए । उनका अनुसार ४४ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको…
Read More
विशाल सिंहको स्वरमा रहेको हिन्दी गीत ’प्यार की दस्तान’ सार्वजनिक |

विशाल सिंहको स्वरमा रहेको हिन्दी गीत ’प्यार की दस्तान’ सार्वजनिक |

समिर खान र स्मारिका ढकालको फिचरिङमा ’प्यार की दस्तान’ सार्वजनिककाठमाण्डौं ।विशाल सिंहको स्वरमा रहेको हिन्दी गीत ’प्यार की दस्तान’ सार्वजनिक भएको छ । विशाल सिंह र अशोक भाटियाको शब्द रहेको गीत भिडियो सहित समिर खान को युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको हो । राजेश के एस को सङ्गीत रहेको गीतको भिडियोमा समिर खान र स्मारिका ढकालले  फिचर्ड छन् । नेपालका  विभिन्न ठाउँमा खिचिएको गीतको भिडियोलाई निशान एस के ले निर्देशन गरेका हुन् । मोडलद्धय समिर खान र स्मारिका ढकाल चलचित्र ज्ञानशास्त्र साथै दजनौं म्युजिक भिडियोमा समेत  निकै रुचाइएका कलाकार हुन ।पछिल्लो समय कला र गला हुनेहरूले आफूलाई सहज हुने भाषा…
Read More
गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो रिलिज |

गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो रिलिज |

काठमाडौं । अमेरिकामा बसोबास गर्दै नेपाली संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शंकर ज्वलाको शब्द र विकास चौधरीको संगीतमा तयार गरिएको यस गीतको संगीत संयोजन संजय हमालले गरेका छन् । गीत देउडा लोक भाकामा तयार गरिएको छ, जसमा गायक सुवेदीले आफ्नो प्रेमिकालाई माया सागरमा सयल गराउन आग्रह गरेका छन् । गीतमा प्रेमका भावनाहरूलाई सुन्दर शब्दमा प्रस्तुत गरिएको छ, जसमा प्रेमिकासँग जीवन बिताउने इच्छा व्यक्त गरिएको छ । म्युजिक भिडियोलाई शिव ढकालले छायांकन गरेका छन्, जबकि विनोद बमले सम्पादन गरेका छन् । कमल राईको कोरियोग्राफी र निर्देशनमा तयार गरिएको यो…
Read More
रुद्रसेनको भोजपुरी गीतमा सागर लम्साल र शिल्पा पोखरेलको बबाल डान्स |

रुद्रसेनको भोजपुरी गीतमा सागर लम्साल र शिल्पा पोखरेलको बबाल डान्स |

नेपाली, भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा राम्रो नाम कमाइसकेका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माको भोजपुरी गीत ‘दे दन प्यार गोरी’ को भिडियो सार्वजनिक भएको छ । रुद्रसेन क्रिएसन प्रा.लि.को प्रस्तुति रहेको यस गीतमा चर्चित कलाकार सागर लम्साल (बले) र सुन्दरी नायिका शिल्पा पोखरेलको रोमान्टिक जोडीलाई मुख्य भूमिकामा देख्न सकिन्छ । उनीहरूको जोडीले प्रेमिल भावनालाई जीवन्त बनाएको छ भने दर्शकहरूले उनको अभिनय र नृत्यलाई निकै रुचाइरहेका छन् । गीतमा रुद्रसेन विश्वकर्मा र प्रतिमा अर्यालको सुमधुर आवाज रहेको छ । शब्द र संगीत पनि रुद्रसेनकै सिर्जना हुन् । आधुनिक संगीतको स्पर्शसहित भोजपुरी लयको उत्कृष्ट संयोजनले गीतलाई विशेष बनाएको छ…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search