prakriti Media Nepal

समाचार

आज नेपालमा सरकारले टिकटक बन्दा गर्ने निर्णय गरेको छ आज बसेको बैठक ले मन्त्री परिष्द यो निर्णय पारिद गरियको हो धेरै बिक्रिती बिसंगती धेरै फैलाए पछी सरकार यो निर्णय गरेको हो

Read More

मोडल दिपाशा बिसीले किन गरिन्त आत्मा हत्या हामिले जानकारी पाए अनुसार दिपाशा बिसीले केही समय अगाडी आफनो ब्याबसाए अगाडी बढाउनको लागी मिटर ब्याजको रिन लियको समयमा तिर्न नसक्दा बारबार धम्की सामाजिक संजालमा हालेर बेजेत गर्छु भने संगै दिपाशा बिसीले आफनो साथिभाई लाई गुहारदा पनी कतै बाट सपोट नपाएको हुनाले अन्तिम बिकल्प रोजिन मृतु

Read More

केहि समय अगाडी सोणिम वाग्ले र रबि लामिछाने बिच झगडा भयो भनेर बिबाद मा आएको थिए र कुरा हरु उठ्दै गए पछी सोणिम ले पाटी सभापती संग केही नभएको खुलासा

Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search