prakriti Media Nepal

Blog

प्रकाश भुजेलको गाडी र बाईक एक्सिडेन्ट हुदा २ जनामा १ जनाको निधन भएको छ |

प्रकाश भुजेलको गाडी र बाईक एक्सिडेन्ट हुदा २ जनामा १ जनाको निधन भएको छ |

हिजो दिउसो संखरापुर ओडा न.९ ईद्रेणी पुल नजिकै एक्सिडेन्ट भएको छ प्रकाश भुजेल चडेको गाडी न.बा.१९ च २६९५ रहेको छ भने बाईक न. रहेको छ बा.प.०२०१८प्र.६८७५ रहेको छ एक्सिन्डेन्ट भई सके पछी बाईक चालक ग्रेन्डी हस्पिटलमा लगिएको अबस्था थियो भने यता मान्छे जम्मा हुन थाले पछी गाडी चालक आफनो ज्यान जोगाउन छल्कियो त्याहाका बासी हरु निकै आक्रोशमा थिए प्रहरी लाई भिड समाल्न निकै गारो थियो आन्दोलन गर्दै गर्दा हस्पिटल बाट खबर आएको थियो बिरामी भ्यान्टीलेटर राखिएको छ भन्ने खबर प्राप्त भएको थियो घटना भई सकेपछी प्रकाश भुजेल त्याहा बाट साथिको बाईकमा चडेर एकान्त ठाउमा गएर लाइफ गर्दै आफनो कुरा राख्दै…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search