prakriti Media Nepal

प्रकृति मिडिया

प्रकृति मिडिया

771 Posts

प्रधानमन्त्री सुशीला कार्कीले जिन्जिका लिडर र सम्पूर्ण दलका नेताहरूलाई छलफलको लागि उपस्थितको लागि बोलाएका छन्।

प्रधानमन्त्री सुशिला कार्कीले जेन्जिका लिडर सबै दलका नेताहरुलाई छलफलका लागि उपस्थित गराएका छन्। देश नाजुक अवस्थामा छ र कसरी निकास निकाल्ने भनेर सबै पार्टीका नेताहरूलाई र जनजीका लिडरलाई एकसाथ राखेर एकआपस छलफल गराएका छन् २०८२ फागुन २१ गतेको निर्वाचन कसरी गर्ने ,सञ्चारमन्त्री जगदीश खरेलले भनेका छन सबैजना पोजिटिभ भएका छन्। फागुन २१ को निर्वाचनमा जाने राप्रपाको पनि सहमति माओवादीको पनि सहमति र कांग्रेसको पनि सहमति भएका छन् र एमालेको हल्का असन्तुष्टि भएको कुरा आएको छ |
Read More

दुर्गा प्रसाईको आक्रोश अब नेपाल परिबर्तन हुन्छ देशले निकासा पाउछन |

राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ अभियानमा लागेका मेडिकल व्यवसाय दुर्गा प्रसाई विगत लामो समयदेखि देश र देशका जनताको लागि लड्दै आएका छन् अतः उहाँको माग जनताको इच्छा पुरा भएको छैन पटकपटक आन्दोलन गर्दै आएका व्यवसायी दुर्गा प्रसाई फेरि पनि २०८२ साल मङ्सिर ७ गते आन्दोलनको घोषणा गरेका छन्। विभिन्न आयोग जस्तै मानव अधिकार मा पुगी उनले आफ्ना मागहरू त्यहाँ राखेका छन् यद्यपि यी माग पूरा नभएको खण्डमा आन्दोलन चर्किनेछ यति मात्र होइन उनीले मङ्सिर ७ गतेको आन्दोलनअघि जनतालाई पेट्रोल डिजेल खाने राशन जम्मा गरेर राख्नु किनकि सबै नाकाहरू बन्द हुँदैछन्। के मेडिकल व्यवसायी दुर्गा प्रसाईले राखेका माग पूरा होलान्…
Read More

माऔबादी नेता र एमाले नेताको चर्को बहस |

संसद बिघठन निर्बाचन हुन नसक्ने दाबी,भदौ २३ र २४ गतेको आन्दोलनले सम्पुर्ण हतियार हरु हरायको र जेलका कैदी बन्दी फरार रहेकोले निस्पक्ष चुनाब हुन नसक्ने खुलासा,सबै दल पाटी एकजुट नभए सम्म सरकारले सबै हतियार गोली र कैदी बन्दी फिर्ता लल्याए सम्म फागुन २१ को निर्बाचन हुन सम्भब नरहेको दाबी गरेका छन,जेनजी जेनवाइ सबै दलहरु मिलेर अगाडी बडेर जान सक्ने खुलासा,सरकारलाई यस्को सबै राम्रो अनुसन्धान गर्न र गराउन सुझाब दिएका छन,अरुकुनै पनी बिकल्प नरहेको दाबी,सुशिला कार्कीको सरकाले चाडो गनुपर्ने माग |
Read More

2082/07/13 सर्वोच्च अदालत को बहस |

आजको सर्वोच्च अदालत मा भएको बहस हजारौ अधिवक्ता हरुको लाइन एकातिर जेन्जी को माग पूरा नगरे चुनाव हुन नदिने एकातिर सांसद विघठन हुनु पर्ने चाँडो सरकारको निष्कर्ष
Read More

सञ्चार मन्त्री जगदिश खरेल ले बताए यस्तो।

आगामी माघ 11 गते राष्ट्रिय सभा सदस्यको चुनाव गर्ने सरकार ले निष्कर्ष निकालेको बताए
Read More

गीतकार पद्मा लिंखा मगरको “बाटो अलग अलग“ सार्वजनिक थानेश्वर गौतम को स्वरमा “बाटो अलग अलग“ सार्वजनिक

काठमाडौं,  — नेपाली संगीतको क्षेत्रमा एउटा नयाँ गजल “बाटो अलग अलग“ सार्वजनिक भएको छ, जसले सांगीतिक जगतमा नयाँ लहर ल्याएको छ । थानेश्वर गौतम को स्वर र संगीतमा रहेको यो गीत नेपाली संगीतको भव्यता र विविधतालाई सम्मानित गर्ने प्रयास गरिएको छ । गीतका रचनाकार पद्मा लिंखा मगर र थानेश्वर गौत्तमको संगीत तथा नारायण दंगालको  संगीत संयोजनले गीतलाई गहिरो भावनात्मक र संगीतात्मक दृष्टिले सजीव बनाएका छन्। गजलमा भुवन गन्धर्व लयको जिम्मेवारी ले निर्वाह गरेका छन्, जसको परिणाम स्वरूप संगीतको हर एक सुरमा समृद्धि र गहिराइ देखिन्छ। यस गजलमा गोपाल देव को बाँसुरी र मनिष गन्धर्व को सारंगीको प्रयोगले गीतको भावना अझै…
Read More

दुर्गा प्रसाई एियरपोर्ट बाट गर्जिन्दै पुशुपतीमा पुगेर यस्तो घोषणा

दुर्गा प्रसाइको हिन्दुराज्य घोषणा एयरपोर्ट बाट सिधै पुगे पशुपती फागुन २१ मा हुदैन चुनाब एकएकको पर्दाफास
Read More

काङ्ग्रेस महामन्त्री गगन कुमार थापा। को यो स्पष्टीकरण र धारणा र अभिव्यक्ति र मागसहित उनले राखेका छन्

कांग्रेस एमाले माओवादी यी तीनवटै दलका शीर्ष नेताहरूको विदाईको माग अब हामी युवाहरूको नेतृत्वमा पार्टी र देश दुवै हाम्रो नेतृत्वमा चल्नुपर्छ। हामी बनाउँछ यसको विकास र वातावरण फेसबुक लाइभ मार्फत उनले भनेका छन् अब देश र पार्टी यसरी चल्दैन अब नयाँ तरिका र नयाँ ढंगले अगाडि बढ्नु पर्छ होइन भने देश निकै नाजुक अवस्थामा जान सक्छ उसले सबै कुरा आफ्नो फेसबुक लाइफ मार्फत सबै कुरा छर्लङ्ग र स्पष्ट आफ्नो धारणा राखेका छन्
Read More

सरकारी निकायभित्रको दलिय हस्तक्षेप अन्त्य गर्न जेन–जी सरकारको कठोर चेतावनी

७ दिनभित्र सबै राजनीतिक संकेत, झन्डा, पोस्टर र तस्बिर हटाऊ — नभए जनकारबाही हुनेछ” काठमाडौं, असोज २५ — राज्य संयन्त्रभित्र वर्षौंदेखि जरा गाडेको राजनीतिक हस्तक्षेप, दलीय कब्जा र प्रशासनिक दुरुपयोग अन्त्य गर्न भन्दै जेन–जी सरकारले ऐतिहासिक अभियान सुरु गरेको छ। यस अभियानअन्तर्गत सरकारका तर्फबाट जारी गरिएको सूचनामा भनिएको छ — “सात दिनभित्र सम्पूर्ण सरकारी कार्यालय, निकाय, स्वायत्त संस्था र सार्वजनिक संस्थानमा रहेका राजनीतिक दलका तस्बिर, झन्डा, पोस्टर, संकेत र ट्रेड युनियनसँग सम्बन्धित प्रचार–सामग्रीहरू अनिवार्य रूपमा हटाउनुपर्नेछ।” सूचनामा भनिएको छ, “देशमा बिधिको शासन, सुशासन र निष्पक्ष प्रशासनिक सेवा प्रवाह सुनिश्चित गर्न यो कदम अत्यावश्यक बनिसकेको छ। राज्यका कार्यालयहरू जनताको सेवाका लागि…
Read More
गायक दीपक बज्राचार्यले पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’प्रसारण हुदै |

गायक दीपक बज्राचार्यले पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’प्रसारण हुदै |

काठमाडौं । दुई दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक दीपक बज्राचार्य अब भने पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’को संचालन मार्फत पनि दर्शक माझ आउने भएका छ । यसअघि पनि टेलिभिजनको सांगीतिक कार्यक्रम 'टिएमएस' का मार्फत धेरै इपिसोड कार्यक्रम संचालक भएका गायक बज्राचार्यको पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’ मगलबार बेलुका ८ बजे देखि एपिवान टेलिभिजनबाट प्रसारण हुने भएको छ । पर्दा पछाडी रहेर समाजमा योगदान हरेक क्षेत्रका ब्यतित्त्वहरु जो संग अहिले सम्म लुकेका कुराहरु दर्शक माझ ल्याउन ,आफ्नै समकालीन साथीहरुसंग बसेर आफ्नो शुभ चिन्तकहरु संग नजिक हुन ,ओझेलमा परेका स्रस्टाहरुको योगदानको कदर आफ्नै दर्शक माझ ल्याउन र लोप हुन लागेको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search