prakriti Media Nepal

गायक दीपक बज्राचार्यले पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’प्रसारण हुदै |

Advertisement

काठमाडौं । दुई दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक दीपक बज्राचार्य अब भने पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’को संचालन मार्फत पनि दर्शक माझ आउने भएका छ । यसअघि पनि टेलिभिजनको सांगीतिक कार्यक्रम ‘टिएमएस’ का मार्फत धेरै इपिसोड कार्यक्रम संचालक भएका गायक बज्राचार्यको पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’ मगलबार बेलुका ८ बजे देखि एपिवान टेलिभिजनबाट प्रसारण हुने भएको छ ।
पर्दा पछाडी रहेर समाजमा योगदान हरेक क्षेत्रका ब्यतित्त्वहरु जो संग अहिले सम्म लुकेका कुराहरु दर्शक माझ ल्याउन ,आफ्नै समकालीन साथीहरुसंग बसेर आफ्नो शुभ चिन्तकहरु संग नजिक हुन ,ओझेलमा परेका स्रस्टाहरुको योगदानको कदर आफ्नै दर्शक माझ ल्याउन
र लोप हुन लागेको र नचिनिएको नेपाली बाजाहरुलाइ नजिकबाट चिनाउनको लागि ‘प्रोजेक्ट नजिक ’को पोडकास्ट श्रंखला संचालन गर्न लागिएको गायक दीपक बज्राचार्यले जानकारी दिनु भयो ।
पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’को सार्वजनिक प्रोमोमा बरिस्ठ लोकगायक कुमार बस्नेत ,लोकप्रिय संचारकर्मी प्रकाश सुवेदी ,नेपालका पहिलो ड्रमर देव राना, सांगीतिक ब्याण्ड १९७४ एडीका गीतारिस्ट मनोज केसी लगायतको क्लिप्स राखिएको छ ।
एपिवान टेलिभिजनमा प्रसारणपछि पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’का इपिसोडहरुलाइ युट्युबमा भने गायक दीपक बज्राचार्यको युट्युब च्यानल ‘डी प्रोडक्सन’ मार्फत हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तरक्रिया सम्पन्न |

कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तरक्रिया सम्पन्न |

विराटनगर / विराटनगरमा कोशी प्रदेशको यातायात क्षेत्रमा बीमा सम्बन्धी नीति, चुनौती र समाधानका उपायबारे केन्द्रित छलफल तथा अन्तरक्रिय...
बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया |

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया |

मोरङ — ग्लोबल मनी सप्ताहको अवसरमा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले विराटनगरका विभिन्न कलेजका विद्यार्थीसँग बीम...
एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु |

एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु |

अध्यक्षका उम्मेदवार रोविन शेरचन काठमाडौँमा काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ  महाधिवेशनको मिति नजिकिएसँगै संघीय र...
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका स्थगन गर्न रोविन शेरचनको माग (विशेष अपिलसहित)

एनआरएनएको घोषित निर्वाचन कार्यतालिका स्थगन गर्न रोविन शेरचनको माग (विशेष अपिलसहित)

असहज अवस्थाका बिच महाधिवेशन गर्नैपर्ने भए सहमतिमा नेतृत्व चयन गर्न आग्रह काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष ए...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search