prakriti Media Nepal

जेनतेनले जित्यो सगरमाथा अवार्ड |

Advertisement

काठमाण्डौं ।
आनन्द कार्कीको स्वरमा रहेको गीत जेनतेन चलिराछ उनको मेरो माया बोलको गीतले सगरमाथा अवार्ड जितेको छ । गीतले उत्कृष्ट नव मोडलको विदामा मोडल सहिस्मा खड्का मार्फत यो अवार्ड दिलाएको हो । सहिस्मा मोडलको अतिरिक्त थिएटर कालाकार हुन् । उनले अभिनय गरेको सरुभक्तको नाटक सिरुमारानी  थिएटरमा निकै लोकप्रिय भएको छ । भविष्यमा कला क्षेत्रलाई नै अगाल्ने मनसायका साथ कला क्षेत्रमा अगाडी बढेकी उनलाई पहिलो कामले नै सफलता दिलाएको छ । यो गीत अहिले चर्चित भैरहेको छ र आनन्द कार्कीको स्टेजमा गाउने गीत थपिएको छ ।
विदुर खड्काको सब्द र सरोज प्याकुरेलको संगीत रहेको गीतमा सहिस्मा खड्काको अतिरिक्त कलाकार सुरेश कोलिले पनि अभिनय गरेका छन् । चर्चित कोरियोग्राफर देवेन्द्र कुँबरको कोरियोग्राफी रहेको गीतमा प्रकाश खड्काको छायांकन र दिन्सन साहको सम्पादन रहेको छ ।
सबै खालका गीतमा कलम चलाउने गीतकार विदुर खड्काले निरन्तर उत्कृष्ठ गीत दिने त्यसैको सिलसिलामा यो गीत चर्चित पनि भएको र अवार्ड पनि पाएको जनाएका छन् । उनले निरन्तर उत्कृष्ठ गीत ल्याउने र तत्काल चौतारिको डिलैमा बोलको गीत ल्याउन लागेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत! सर्वोच्च अदालतले ट्राफिक ...
BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो | काठमाडौं | नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमक...
जेनतेनले जित्यो सगरमाथा अवार्ड |

जेनतेनले जित्यो सगरमाथा अवार्ड |

काठमाण्डौं । आनन्द कार्कीको स्वरमा रहेको गीत जेनतेन चलिराछ उनको मेरो माया बोलको गीतले सगरमाथा अवार्ड जितेको छ । गीतले उत्कृष्ट नव...
दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध निय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search