नमस्ते म रेणुका सुवेदी। क्यान्सर लडाकु आज म हजुरहरूलाई थोरै मेरो आफ्नो कथा सुनाउँदै म २०६६ सालमा काठमाडौँ भित्रिएकी थिएँ एउटा गायक बन्ने रहरमा जिन्दगीमा हरेक चुनौती र हरेक भोगाइ भोग्दै आएकी म रेणुका आज फेरि एउटा क्यान्सर बिरामी भएकी छु। जब क्यान्सर मलाई डायलोसिस भयो त्यतिबेला मसँग रु.५०० पैसा थियो। आफ्नो उपचारलाई कसरी अगाडि बढाउने भन्दै बडा चिन्तित थिए म र तमाम नेपाली दाजुभाइ दिदीबहिनीहरूसँग सहयोगको अपिल गरे। अलिअलि सहयोग जुटो र मैले उपचार गर्न सफल भए अहिले मलाई थोरै तिनीहरु बाँकी नै छ। उपचार चल्दैछ तर मलाई निको हुँदै गएको छ फोर स्टेप क्यान्सरबाट लड्दै आएकी मरेणुका तमाम क्यान्सर रोगीहरूलाई सन्देश दिन चाहन्छु। जब तपाईँलाई कुनै पनि लक्षण देखा पर्छ। तुरुन्त अस्पतालमा गइहाल्नुहोला। कारण मलाई जस्तो अरुलाई नहोस् महिलाहरूमा हुने सबभन्दा बेसी क्यान्सर पाठेघरको मुखको क्यान्सर सर्भाइकल क्यान्सर भन्छ यसलाई बेलैमा आफ्नो पाठेघरको जाँच गरी सुरक्षित बस्न हुन अनुरोध गर्दछु। लक्षणहरू महिनामारीमा गडबडी अनियमित महिनावारी सेतोपानी बग्ने ढाड कम्मर दुख्ने क्यान्सरका लक्षणहरू |