prakriti Media Nepal

काठमाडौँ —  लोकप्रिय गायक रामजी खाँड र गायिका बिन्दु परियारको स्वरमा रहेको ‘बस्ने भो पिरती दोहोरै’ गीतको अफिसियल भिडियो भरत डीसीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको  छ ।

Advertisement
दाङ घोराहीको प्रेमकथा बोकेको ‘बस्ने भो पिरती दोहोरै’ सार्वजनिक
परम्परा र आधुनिकताको मिश्रण: ‘बस्ने भो पिरती दोहोरै’ भिडियो सार्वजनिक
विजय पुन र सञ्चिता बोलाखेको अभिनयमा ‘बस्ने भो पिरती दोहोरै’
खेमराज गौत्तमको लयमा नयाँ दोहोरी गीत ‘बस्ने भो पिरती दोहोरै’
प्रेम प्रतीक्षाको कथा: ‘बस्ने भो पिरती दोहोरै’ सार्वजनिक
काठमाडौँ —  लोकप्रिय गायक रामजी खाँड र गायिका बिन्दु परियारको स्वरमा रहेको ‘बस्ने भो पिरती दोहोरै’ गीतको अफिसियल भिडियो भरत डीसीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको  छ ।

भरत डीसीको शब्द तथा खेमराज गौत्तमको लय सिर्जनमा रहेको गीतमा प्रेमील जोडिको प्रेमका रंगहरुलाई आकर्षक रुपमा परम्परागत दोहोरी शैलीलाई आधुनिक प्रस्तुतीसँग जोड्दै तयार गरिएका छ । आफनी मायालुले दाङ्ग घोराहिमा बोलाएको र आफु जानको लागी प्रेमी तयार भएका छन भने प्रेमीको प्रतिक्षामा रहेको प्रेमीकाले पनी आफनो प्रेमीको प्रतिक्षामा भेटनको लागी आतुर भएको कुरा गीत मार्फत ब्यक्त गरिएको छ ।

बुद्ध थापाको छायाँकन , राज कुमार मगरको सम्पादन तथा म मुकेश नेपालीको कोरियो निर्देशन तथा कोरियोग्राफी गीतको भिडियोमा गरेका छन । ‘बस्ने भो पिरती दोहोरै’ गीतको भिडियोमा विजय पुन र सञ्चिता बोलाखेको अभिनय देख्न सकिन्छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/D2HVtmqi4ZE?si=ylHcnNi1_VuD870s” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

जेनतेनले जित्यो सगरमाथा अवार्ड |

जेनतेनले जित्यो सगरमाथा अवार्ड |

काठमाण्डौं । आनन्द कार्कीको स्वरमा रहेको गीत जेनतेन चलिराछ उनको मेरो माया बोलको गीतले सगरमाथा अवार्ड जितेको छ । गीतले उत्कृष्ट नव...
दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध निय...
काठमाडौँ —  लोकप्रिय गायक रामजी खाँड र गायिका बिन्दु परियारको स्वरमा रहेको ‘बस्ने भो पिरती दोहोरै’ गीतको अफिसियल भिडियो भरत डीसीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको  छ ।

काठमाडौँ —  लोकप्रिय गायक रामजी खाँड र गायिका बिन्दु परियारको स्वरमा रहेको ‘बस्ने भो पिरती दोहोरै’ गीतको अफिसियल भिडियो भरत डीसीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको  छ ।

दाङ घोराहीको प्रेमकथा बोकेको ‘बस्ने भो पिरती दोहोरै’ सार्वजनिक परम्परा र आधुनिकताको मिश्रण: ‘बस्ने भो पिरती दोहोरै’ भिडियो सार्वज...
विद्यार्थी संगठन खारेज गर्ने निर्णयलाई स्वागत, मध्यपश्चिम विश्वविद्यालयमा राप्रवि विद्यार्थी संगठन विघटन |

विद्यार्थी संगठन खारेज गर्ने निर्णयलाई स्वागत, मध्यपश्चिम विश्वविद्यालयमा राप्रवि विद्यार्थी संगठन विघटन |

विद्यार्थी संगठन खारेज गर्ने निर्णयलाई स्वागत, मध्यपश्चिम विश्वविद्यालयमा राप्रवि विद्यार्थी संगठन विघटन काठमाडौं, चैत्र १५ — प...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search