सम्माननीय प्रधानमन्त्री PM Sushila Karkiज्यू हामी अझै पनि भनिरहे का छौ-GEN Z को माग चुनाव होइन।
तर GEN Z को आडमा बनेको तपाईं नेतृत्व को सरकारले GEN Z लाई नै धोका दिएको कठोर यथार्थ प्रष्ट देखिएको छ।
INGO का हनुमानहरू भन्दै छन कि तपाईको विकल्प छैन” भनेर प्रचार गर्छन्। अदृश्य शक्तिले कसैको गोजी भरिदियो भन्दैमा ७६ जना सहिद र हजारौँ घाइतेको बलिदान बिर्सनु हुँदैन, प्रधानमन्त्री ज्यू
मेरो प्रश्न प्रधानमन्त्री ज्यू लाई………
-भोलि तिपाई माथि नै गोली बर्षिन आए—पहिला न्याय माग्नु हुन्छ कि चुनाव?
-युवाको आवाज थुनेर अहिलेसम्म कुनै देशले विकासको गति लिन सकेका छैनन्, र नेपाल पनि त्यसैको शिकार बनिरहे को छ
हामिमाथि दमन गरेर चुनाव गरियो भने
त्यतिखेरको भयावह अवस्था थेग्न तयार भएर बसे हुन्छ—ठीकै छ।तर यसको पूर्ण जिम्मेवारी अहिलेको सरकारले लिनै पर्छ।
हामि ले सुने का छौ सम्भवतः अवको चुनाव पछि तपाईं नै यो देश को राष्ट पति पनि बन्दै हुनुहुन्छ रे निर्दोष युवा को रगत माथि होलि खेल्नेहरु सन्ग हात मिलायर हजुरलाई अजै ठुला पद मिल्दै जाओश हाम्रो अग्ररिम शुभ कामना 🙏
निबेदक
आफ्नो रगत बगायर हजुरलाई यो देश को पहिलो महिला प्रधानमन्त्री बन्ने सौभाग्य दिने उहि GEN Z युवा सुनिल सिहं