prakriti Media Nepal

Day: २८ कार्तिक २०८२ १६:४०

कविता घनश्याम ढकाल,खोटाङ

The birth of my daughter and me, born of money, पैसाले जन्माएको म र छोरीको जन्म प्रिय् जिन्दगी यो मेरो जन्म हो र कष्टकर यात्राको सुरुवात हो मेरो जन्म दुखको सुरुवात हो सम्झन्छु मुटु काप्छ फेरि सम्झन्छु फेरि हास्छु एस्तै त रैछ मेरो जन्म हरेकको जन्म जन्म जन्म जन्म प्रिय जन्म सायद म जन्मिदै गर्दा म रुरै थिए मेरि आमाको शरीरबाट धेरै रगत बग्दै थियो तर जब मेरो आमाले मलाई हेर्छिन नि अरे तेत्रो पिढा सहेर आमा हास्छिन मुसु मुसु मुसु मुसु बेचिन आमाले आफ्नै रगत दिइन जन्म यो सुन्दर सृष्टिमा फेरि मलाई लाग्छ हरेक आमा सन्तान जन्माउन किन मर्न…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search