prakriti Media Nepal

अभियान्ता खगेन्द्र सुनुवार अहिले निकै आक्रोशित छन् |

Advertisement

सधैँ दलितको लागि आवाज उठाउने दलितमा समानता ल्याउनको लागि केही समय उहाँले नेल लगाएर माइतीघर मण्डलामा धर्ना गरेका थिए आज पनि दलितलाई तल्लो छेउ पारेरै बोलिन्छ दलित नेपालको नेपाली नै होइन भने जस्तो व्यवहार हुन्छ दलितलाई कहिले पनि अगाडि बढाउन चाहेनन् र त्यसैकारण हामी दलितलाई पनि समानता होस् भनेर अनसन बसेका खगेन्द्र सुनुवार मिडियामा लेखेकै भरमा मुद्दा लागेर काभ्रे जिल्लाको धुलिखेल काभ्रे अदालतले धरौटी ५० हजारमा छुटेका छन् खगेन्द्र सुनुवार छुट्टै लगत्तै पत्रकार सम्मेलन गरेर यदि मलाई लगाइएका सबै आरोपहरू सही सत्य हुन् भने म कारबाही भोग्न तयार छु। मलाई लगाएका झुठा आरोपहरू सही साबित भएमा मलाई प्रहरीले खोज्दै हिँड्नु पर्दैन म आफै प्रहरी हिरासतमा पुग्नेछु। अतः मैले गरेका गल्ती नभईकन राष्ट्रले मानेको चौथो अङ्ग मिडिया ले पनि कुनै कुराहरू नबुझिकन लेख्नाले धेरैको जिन्दगीमा असर पर्ने गरेको छ मलाई मन्त्री पदबाट पनि नाम हटाइयो भन्ने कुरा मिडियाले लेखेका छन् आशा गर्छु राष्ट्रका चौथो अङ्ग मिडिया ले देशलाई बिगार्नपट्टि नलागौं सही अनुसन्धान गरेर त्यसको विरुद्धमा कलम चलाउँदा राम्रो हुन्छ। भन्ने आक्रोश पोग्दै निच खगेन्द्र सुनुवार बिदा भएका छन्।

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत! सर्वोच्च अदालतले ट्राफिक ...
BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो | काठमाडौं | नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमक...
जेनतेनले जित्यो सगरमाथा अवार्ड |

जेनतेनले जित्यो सगरमाथा अवार्ड |

काठमाण्डौं । आनन्द कार्कीको स्वरमा रहेको गीत जेनतेन चलिराछ उनको मेरो माया बोलको गीतले सगरमाथा अवार्ड जितेको छ । गीतले उत्कृष्ट नव...
दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध निय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search