prakriti Media Nepal

प्रकाश भुजेलको गाडी र बाईक एक्सिडेन्ट हुदा २ जनामा १ जनाको निधन भएको छ |

Advertisement

हिजो दिउसो संखरापुर ओडा न.९ ईद्रेणी पुल नजिकै एक्सिडेन्ट भएको छ प्रकाश भुजेल चडेको गाडी न.बा.१९ च २६९५ रहेको छ भने बाईक न. रहेको छ बा.प.०२०१८प्र.६८७५ रहेको छ एक्सिन्डेन्ट भई सके पछी बाईक चालक ग्रेन्डी हस्पिटलमा लगिएको अबस्था थियो भने यता मान्छे जम्मा हुन थाले पछी गाडी चालक आफनो ज्यान जोगाउन छल्कियो त्याहाका बासी हरु निकै आक्रोशमा थिए प्रहरी लाई भिड समाल्न निकै गारो थियो आन्दोलन गर्दै गर्दा हस्पिटल बाट खबर आएको थियो बिरामी भ्यान्टीलेटर राखिएको छ भन्ने खबर प्राप्त भएको थियो घटना भई सकेपछी प्रकाश भुजेल त्याहा बाट साथिको बाईकमा चडेर एकान्त ठाउमा गएर लाइफ गर्दै आफनो कुरा राख्दै गरेको भिडियो सार्बजानिक गरेका छन उस्ले आफैले भनेका छन म बौद्ध प्रहरी चौकीमा आफै जान्छु म नेपाल प्रहरी लाई आत्म समपर्ण गछु भन्दै रुदै साथिको फोन बाट लाइफ भिडियो गरेका थिए आसा गरम को दोसी को निर्दोस भन्ने कुरा कानुनले गरिने छ |

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत! सर्वोच्च अदालतले ट्राफिक ...
BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो | काठमाडौं | नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमक...
जेनतेनले जित्यो सगरमाथा अवार्ड |

जेनतेनले जित्यो सगरमाथा अवार्ड |

काठमाण्डौं । आनन्द कार्कीको स्वरमा रहेको गीत जेनतेन चलिराछ उनको मेरो माया बोलको गीतले सगरमाथा अवार्ड जितेको छ । गीतले उत्कृष्ट नव...
दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध निय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search