Skip to main content

prakriti Media Nepal

नेपाल बार एशोसिएशनको मिति २०८०।०६।१२ को बार्षिक साधारण सभा र मिति २०८०।०८।२५ को ४९ औँ केन्द्रीय कार्यकारिणी परिषद्को बैठकबाट सर्वोच्च अदालतका न्यायाधिशहरुको कार्याकाल ७ बर्ष रहने गरी व्यवस्था गर्नुपर्ने र न्यायपालिकामा हुन सक्ने विकृति, विसङ्गति, अनियमितता र भष्ट्राचार एवम् विचौलियाबाट हुन सक्ने क्रियाकलाप र त्यसको रोकथाम सम्बन्धि कार्की प्रतिवेदन एवम् अन्य प्रतिवेदनहरु कार्यान्वयनका लागि न्यायापालिकाको पुनसंरचना लगायतका समग्र विषयमा आगामि राष्ट्रिय सम्मेलनमा प्रस्ताव लगी छलफल गरी निर्णय गर्ने उद्देश्यका साथ एक अध्ययन तथा सुझाव समिती मा बरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसिएशनका अध्यक्ष श्री गोपाल प्रसाद घिमिरे ज्यूले श्री पुर्णमान शाक्य ज्युको संयोजकत्वमा यस स्वतन्त्र कानुन व्यवसायी मञ्चका संयोजक अधिवक्ता श्री यज्ञमणि न्यौपानेलाई सदस्यको रुपमा चयन गर्नुभएकोले यस मञ्चको तर्फबाट अधिवक्ता श्री यज्ञमणि न्यौपाने ज्यु, लगायत सम्पुर्ण पदाधिकारीहरुलाई कार्य सफलताको शुभकामना व्यक्त गर्दछौ ।

Advertisement

मुख्य समाचार

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत! सर्वोच्च अदालतले ट्राफिक ...
BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो | काठमाडौं | नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमक...
जेनतेनले जित्यो सगरमाथा अवार्ड |

जेनतेनले जित्यो सगरमाथा अवार्ड |

काठमाण्डौं । आनन्द कार्कीको स्वरमा रहेको गीत जेनतेन चलिराछ उनको मेरो माया बोलको गीतले सगरमाथा अवार्ड जितेको छ । गीतले उत्कृष्ट नव...
दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध निय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search