prakriti Media Nepal

सुक्रबार राती ११ः५१ मा जाजरकोट लाई केन्द्र बिन्दु बनाई ६.४ रेक्टरको भुकम्प गए संगै प्रधान मन्त्री स्थलगत अनुगमनको लागी पुग्नु भएको छ नेपाल सरकार को हेलिकप्टर द्धारा उदार भईरहेको जानकारी प्रात भएको छ जानकारी को अनुसार जाजरकोटमा ९२ जना र रुकुम का ३२ जना गरी जम्मा १२४ जनाको मृतु पुस्टी भएको छ घाईते को भेरी अस्पतालमा उपचार को लागी लगिएको जानकारी प्रात भएको छ सुक्रबार राती गएको भुकम्प ले ठुलो छेती पारेको छ मुखे सडक पनी अबरोध भएका ले उदारमा समस्या आएको डिआईजी कर्णनाली पर्देस प्रहरी प्रमुख भिम ढाकालले बताएका छनसोक संतक परिवारमा धैरेधारन मृतको आतमालाई हार्दिक हार्दिक श्रद्धाञ्जली अर्पन गर्दछु

Advertisement

मुख्य समाचार

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत! सर्वोच्च अदालतले ट्राफिक ...
BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो | काठमाडौं | नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमक...
जेनतेनले जित्यो सगरमाथा अवार्ड |

जेनतेनले जित्यो सगरमाथा अवार्ड |

काठमाण्डौं । आनन्द कार्कीको स्वरमा रहेको गीत जेनतेन चलिराछ उनको मेरो माया बोलको गीतले सगरमाथा अवार्ड जितेको छ । गीतले उत्कृष्ट नव...
दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध निय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search