prakriti Media Nepal

Advertisement
Edit Content

ट्रेन्डीङ्ग

कास्की जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले छविलाई ८८ लाख रुपैँया धरौटीमा छाड्न आदेश दिएको छ ।

बालेन रबि हर्क माथी खनिए स्वागत नेपाल भन्छनःयो दलिया ब्याबस्था हटाउनु पर्छ |

यस्ता छन क्यान्सर बाट बच्ने उपाय डा.उज्ज्वल चालिसेको यस्तो सुझाब |

भक्तपुरमा भएको डर लाग्दो घटना एक युबाको |

प्रकाशित मिति । २३ भाद्र, २०८१  जुनतारा खबर – संगीत र गायनका दोभान भनेर चिनिने सुमधुर स्वरका धनी गायक तथा संगीतकार राज सागरको स्वरमा “मलाई पनि तिमी सँगै” गीत सार्वजनिक भएको छ। आफ्नी स्वर्गीय हाजुरआमा खड्गा देवी कार्कीको सम्झनामा भुवन कार्कीको प्रस्तुती रहेको उक्त गीतकी कार्यकारी निर्माता भने आरोही कार्की रहेकी छिन।

बुटवलमा सवारी दुर्घटना हुँदा गुल्मीका २ जनाको मृत्यु

Advertisement

बुटवल । बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका-४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक(इनिसपेक्टर) अमृत भण्डारीले बताए ।

शनिबार दिउँसो बुटवलबाट कपिलवस्तु तर्फ जादै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगर स्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएका थिए ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

कास्की जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले छविलाई ८८ लाख रुपैँया धरौटीमा छाड्न आदेश दिएको छ ।

कास्की जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले छविलाई ८८ लाख रुपैँया धरौटीमा छाड्न आदेश दिएको छ ।

बालेन रबि हर्क माथी खनिए स्वागत नेपाल भन्छनःयो दलिया ब्याबस्था हटाउनु पर्छ |

बालेन रबि हर्क माथी खनिए स्वागत नेपाल भन्छनःयो दलिया ब्याबस्था हटाउनु पर्छ |

भक्तपुरमा भएको डर लाग्दो घटना एक युबाको |

भक्तपुरमा भएको डर लाग्दो घटना एक युबाको |

प्रकाशित मिति । २३ भाद्र, २०८१  जुनतारा खबर – संगीत र गायनका दोभान भनेर चिनिने सुमधुर स्वरका धनी गायक तथा संगीतकार राज सागरको स्वरमा “मलाई पनि तिमी सँगै” गीत सार्वजनिक भएको छ। आफ्नी स्वर्गीय हाजुरआमा खड्गा देवी कार्कीको सम्झनामा भुवन कार्कीको प्रस्तुती रहेको उक्त गीतकी कार्यकारी निर्माता भने आरोही कार्की रहेकी छिन।

प्रकाशित मिति । २३ भाद्र, २०८१ जुनतारा खबर – संगीत र गायनका दोभान भनेर चिनिने सुमधुर स्वरका धनी गायक तथा संगीतकार राज सागरको स्वरमा “मलाई पनि तिमी सँगै” गीत सार्वजनिक भएको छ। आफ्नी स्वर्गीय हाजुरआमा खड्गा देवी कार्कीको सम्झनामा भुवन कार्कीको प्रस्तुती रहेको उक्त गीतकी कार्यकारी निर्माता भने आरोही कार्की रहेकी छिन।

मुख्य समाचार

Home
ताजा अपडेट
ट्रेन्डिङ
Search