prakriti Media Nepal

समाचार

जब सम्म नेपालमा भ्रष्टचार हट्दैन तब सम्म केही हुने वाला छैन काग्रेसका नेताहरुको भनाइ |

नेताहरु ब्यापारी जस्तो देखियो भन्दै आक्रोस देउवाले यस्तो पाराले केही पनी चल्दैन भनेका छन नेताहरु एकअर्का रिसारिस
Read More

बिप्लपले आगो बाल्ने गरी दिए भाषण,सकारलाइ चुनौती नेताहरुलाइ खबदार |

जनतालाइ धेरै मार्का पिर पिडा भएपछी बिप्लपले प्रचन्ड सरकारलाइ चुनौती दिएका छन | राज्यलाइ कर नतिर्ने ठग्ने दमन गर्ने देखी लेर हरेक जनता लाइ छल्ने भन्दै आगो भएका छन | जनतालाइ घरघरमा गएर सहयोग गर्नुस हैन भने जनतालाइ छल्ने काम नगर्नुस भन्दै बताएका छन |
Read More

मैया श्रेष्ठको यस्तो सन्देश,यसरी सिकाउछन स्टापहरुलाइ काम

समाजमा रहेको बेरोजगारी महिलाहरुलाइ रोजगार बनाउदै मैया श्रेष्ठ बिगत लामो समय देखी आफुले संघर्स गदै आएको बताउछिन उनिले भन्छिन १३ बर्षको उमेरमा गलैचा ठेकादार बने बिबाह पछीपनी श्रीमानको साथ राम्रो पायन धेरै दुख गरेर बालबच्चाको पालनपोसन गरे तेस कारणले पनी म महिला दिदिबहिनीहरुलाइ आफनो हातमा सिप र उद्यामी बन भन्न चाहान्छु मैया श्रेष्ठको भनाइ
Read More

ब्यबसाय दुर्गा प्रसाइले ५६ जना बेग्तीको नाम सार्बजानिक गरेका छन यिनै हुन देश सक्ने भन्दै आक्रोश हुदै फोटो सहित जनता माच सार्बजानिक गरेका हुन

Read More

देउवालाई अगाडी राखेर झाक्रो झारे गगले,भिआइपी होस या जो सुकै होस कारबाही गर्नु पर्छ भन्दै आगो भए,हामिले आफनै पाटी भित्र जिमेवार पुरा गर्नु पछ |

Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search