१७ आश्विन २०८१ १६:३५
१७ आश्विन २०८१ १६:३५
एउटा काहालीलाग्दो अनि अपत्यारिलो घटना 🤔 काभ्रेमा लास भेटिएको हनीट्र्याप केस यौनलालच देखाई ५० वर्षिय व्यक्तिलाई कोठामा बोलाई अन्य केटाहरु ल्याएर कुटपिट गरी अपहरण गरेको भनी परिवारसँग फिरौती रकम पाँच लाख असुली गरेपछि हत्ुया गरेर लासलाई काभ्रे लगेर फाल्ने सिन्धुपाल्चोक कि मुख्य योजनाकार २१ वर्षीया युवती मनिषा महत सहित ुहनीट्र्यापु टोलिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । असोज ५ गते १० बजे मनिषाले मेरो नागरिकताको प्रतिलिपी बनाउन जान सहयोग गर्नु पर्यो भनी फोन गरेर काठमाडौँको कीर्तिपुर नगरपालिका ५ बस्ने ५० वर्षका विनोद खड्गीलाई खाना खान बोलाउँछिन्। बोलाएको डेढ घण्टापछि विनोद गाडीमा मनिषाको डेरामा पुग्छन्। शिवम् र मनिषा खाना पकाउँदै…