prakriti Media Nepal

Day: २५ भाद्र २०८१ २१:३१

प्रकाशित मिति । २३ भाद्र, २०८१  जुनतारा खबर – संगीत र गायनका दोभान भनेर चिनिने सुमधुर स्वरका धनी गायक तथा संगीतकार राज सागरको स्वरमा “मलाई पनि तिमी सँगै” गीत सार्वजनिक भएको छ। आफ्नी स्वर्गीय हाजुरआमा खड्गा देवी कार्कीको सम्झनामा भुवन कार्कीको प्रस्तुती रहेको उक्त गीतकी कार्यकारी निर्माता भने आरोही कार्की रहेकी छिन।

प्रकाशित मिति । २३ भाद्र, २०८१ जुनतारा खबर – संगीत र गायनका दोभान भनेर चिनिने सुमधुर स्वरका धनी गायक तथा संगीतकार राज सागरको स्वरमा “मलाई पनि तिमी सँगै” गीत सार्वजनिक भएको छ। आफ्नी स्वर्गीय हाजुरआमा खड्गा देवी कार्कीको सम्झनामा भुवन कार्कीको प्रस्तुती रहेको उक्त गीतकी कार्यकारी निर्माता भने आरोही कार्की रहेकी छिन। उक्त गीतको निर्देशन नितिन चन्दले गरेका छन भने स्वर राज सागरको रहेको छ। त्यसैगरी विक्रम पोख्रेल, कविता न्यौपाने र भुवन कार्कीको अभिनय रहेको छ। अहिले उक्त गीत Malai Pani Timi Sangai | Raj Sagar| Bhuwan Karki | Bikram | Kabita टाइटलमा Ur Style TV Network नामको युट्युब च्यानलमा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search