prakriti Media Nepal

Day: २७ पुष २०८० २१:४४

आज २०८०/९/२७ गते पृथ्बी जयन्ती दिबश राप्रपाको चिया पानमा नेता देखी कलाकार निकै रोचक दृश्य राजा आउ देश बचाउ भन्दै युवाहरुले नेताहरुको अगाडी नारा लगाए हजारौ जनता सडकमा उत्रिए

Read More

आज पौष २७ !!!

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्म जयन्ती ! सम्पूर्ण नेपालीहरुलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८० को हार्दिक मंगलमय शुभकामना। म भन्दा माथी मेरो देश म भन्दा प्यारो मेरो देश - पृथ्वीनारायण शाह !
Read More

समिती बैठकमा भनाभन देखी प्रधानमत्रीलाई उठ्यो खरो प्रश्न केही मान्छेहरु सडकमा गणतन्त्र जोखिममा छ भन्दै कराउदैमा गणतन्त्र खतरा पर्ने कस्तो गणतन्त्र हो भन्दै समिती बैठकमा मुखामुख

Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search