prakriti Media Nepal

Advertisement
Edit Content

ट्रेन्डीङ्ग

कास्की जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले छविलाई ८८ लाख रुपैँया धरौटीमा छाड्न आदेश दिएको छ ।

बालेन रबि हर्क माथी खनिए स्वागत नेपाल भन्छनःयो दलिया ब्याबस्था हटाउनु पर्छ |

यस्ता छन क्यान्सर बाट बच्ने उपाय डा.उज्ज्वल चालिसेको यस्तो सुझाब |

भक्तपुरमा भएको डर लाग्दो घटना एक युबाको |

प्रकाशित मिति । २३ भाद्र, २०८१  जुनतारा खबर – संगीत र गायनका दोभान भनेर चिनिने सुमधुर स्वरका धनी गायक तथा संगीतकार राज सागरको स्वरमा “मलाई पनि तिमी सँगै” गीत सार्वजनिक भएको छ। आफ्नी स्वर्गीय हाजुरआमा खड्गा देवी कार्कीको सम्झनामा भुवन कार्कीको प्रस्तुती रहेको उक्त गीतकी कार्यकारी निर्माता भने आरोही कार्की रहेकी छिन।

प्रकाश भुजेलको गाडी र बाईक एक्सिडेन्ट हुदा २ जनामा १ जनाको निधन भएको छ |

Advertisement

हिजो दिउसो संखरापुर ओडा न.९ ईद्रेणी पुल नजिकै एक्सिडेन्ट भएको छ प्रकाश भुजेल चडेको गाडी न.बा.१९ च २६९५ रहेको छ भने बाईक न. रहेको छ बा.प.०२०१८प्र.६८७५ रहेको छ एक्सिन्डेन्ट भई सके पछी बाईक चालक ग्रेन्डी हस्पिटलमा लगिएको अबस्था थियो भने यता मान्छे जम्मा हुन थाले पछी गाडी चालक आफनो ज्यान जोगाउन छल्कियो त्याहाका बासी हरु निकै आक्रोशमा थिए प्रहरी लाई भिड समाल्न निकै गारो थियो आन्दोलन गर्दै गर्दा हस्पिटल बाट खबर आएको थियो बिरामी भ्यान्टीलेटर राखिएको छ भन्ने खबर प्राप्त भएको थियो घटना भई सकेपछी प्रकाश भुजेल त्याहा बाट साथिको बाईकमा चडेर एकान्त ठाउमा गएर लाइफ गर्दै आफनो कुरा राख्दै गरेको भिडियो सार्बजानिक गरेका छन उस्ले आफैले भनेका छन म बौद्ध प्रहरी चौकीमा आफै जान्छु म नेपाल प्रहरी लाई आत्म समपर्ण गछु भन्दै रुदै साथिको फोन बाट लाइफ भिडियो गरेका थिए आसा गरम को दोसी को निर्दोस भन्ने कुरा कानुनले गरिने छ |

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

कास्की जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले छविलाई ८८ लाख रुपैँया धरौटीमा छाड्न आदेश दिएको छ ।

कास्की जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले छविलाई ८८ लाख रुपैँया धरौटीमा छाड्न आदेश दिएको छ ।

बालेन रबि हर्क माथी खनिए स्वागत नेपाल भन्छनःयो दलिया ब्याबस्था हटाउनु पर्छ |

बालेन रबि हर्क माथी खनिए स्वागत नेपाल भन्छनःयो दलिया ब्याबस्था हटाउनु पर्छ |

भक्तपुरमा भएको डर लाग्दो घटना एक युबाको |

भक्तपुरमा भएको डर लाग्दो घटना एक युबाको |

प्रकाशित मिति । २३ भाद्र, २०८१  जुनतारा खबर – संगीत र गायनका दोभान भनेर चिनिने सुमधुर स्वरका धनी गायक तथा संगीतकार राज सागरको स्वरमा “मलाई पनि तिमी सँगै” गीत सार्वजनिक भएको छ। आफ्नी स्वर्गीय हाजुरआमा खड्गा देवी कार्कीको सम्झनामा भुवन कार्कीको प्रस्तुती रहेको उक्त गीतकी कार्यकारी निर्माता भने आरोही कार्की रहेकी छिन।

प्रकाशित मिति । २३ भाद्र, २०८१ जुनतारा खबर – संगीत र गायनका दोभान भनेर चिनिने सुमधुर स्वरका धनी गायक तथा संगीतकार राज सागरको स्वरमा “मलाई पनि तिमी सँगै” गीत सार्वजनिक भएको छ। आफ्नी स्वर्गीय हाजुरआमा खड्गा देवी कार्कीको सम्झनामा भुवन कार्कीको प्रस्तुती रहेको उक्त गीतकी कार्यकारी निर्माता भने आरोही कार्की रहेकी छिन।

मुख्य समाचार

Home
ताजा अपडेट
ट्रेन्डिङ
Search