समाजमा रहेको बेरोजगारी महिलाहरुलाइ रोजगार बनाउदै मैया श्रेष्ठ बिगत लामो समय देखी आफुले संघर्स गदै आएको बताउछिन उनिले भन्छिन १३ बर्षको उमेरमा गलैचा ठेकादार बने बिबाह पछीपनी श्रीमानको साथ राम्रो पायन धेरै दुख गरेर बालबच्चाको पालनपोसन गरे तेस कारणले पनी म महिला दिदिबहिनीहरुलाइ आफनो हातमा सिप र उद्यामी बन भन्न चाहान्छु मैया श्रेष्ठको भनाइ